‘स्वीट् सिक्सटिन’ मा नेपालब्रिटेन डट कम

उमेरका हिसाबले ‘स्वीट् सिक्सटिन’ अर्थात् बाल्यकालको अन्त्य र किशोरावस्थाको प्रवेश आफैंमा एउटा उमंग हो । ल्याटिन भाषाको ‘एडोल्सकेयर’ शब्दबाट अंग्रेजी भाषामा ‘एडोलेसेन्स’ शब्द आएको हो । जसको नेपाली अर्थ हुन्छ, परिपक्क हुनु । अब बाल्यावस्थाबाट युवातिर लम्कने हो । बाल्यावस्था र यौवन बीचको यो अवस्था हो । यो अवस्थामा शारीरिक, मानसिक, संवेगात्मक तीब्र परिवर्तनको अवस्था … Continue reading ‘स्वीट् सिक्सटिन’ मा नेपालब्रिटेन डट कम